विशेष
मन्त्रिपरिषदको बैठक बस्दै, मुख्यसचिव नियुक्त हुनसक्ने
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री सुशिला कार्कीले दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरि बैठक बोलाएकी हुन् ।
आजको बैठकमा नयाँ मुख्यसचिव नियुक्तिको सम्भावना रहेको छ । वर्तमान मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंगलबार रातिबाट अनिवार्य अवकाशमा जान लागेका कारण नयाँ मुख्यसचिवको नियुक्तिको तयारीमा सरकार रहेको छ । अर्याल २०८१ साल भदौ १३...
पूरा समाचार पढ्नुहोस्