विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोध : मन्त्री घिसिङ
khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 02:25 अपराह्न
Share
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा मन्त्री घिसिङले तीन मन्त्रालयअन्तर्गत मात्र एक खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा अधिकांश […]