अर्थतन्त्र
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच सम्झौता
विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले संयुक्त अरब इमिरेट्स (यूएई)स्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।
माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएईस्थित जोयालुक्कास एक्सचेन्जसँग सहकार्य गरी विधिवत् रूपमा रेमिट्यान्स सेवाको शुरूआत गरेको हो ।
रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिशकुमार कर्ण र माछापुच्छ्रे बैंकका नाय...
पूरा समाचार पढ्नुहोस्