राष्ट्रिय समाचार
प्रधानमन्त्रीको सचिवालयले भन्यो- थर मिलेकै आधारमा स्वकीयको नातेदार भनी प्रचार गरियो
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई नियुक्त गरेको विषयको बचाउ गरेको छ । स्वकीय सचिव श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई नियुक्त गरेको विषयमा चर्को आलोचना भएपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै उक्त कार्यको बचाउ गरेको हो ।
स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रूपमा जोडिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा प्रमुख स्वकीयको जबरजस्ती नातेदार भनी प्रचार गरिएको सचिवालयले जिकिर गरेको छ ।
&l...
पूरा समाचार पढ्नुहोस्