प्रदेश मुख्य समाचार
कटहरीको कृषि बजारबाट कोशी प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी
जेनजी आन्दोलनको क्रममा आगजनीपछि अनिश्चित बनेको कोशी प्रदेशसभा बैठक अब मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारबाट सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालय व्यवस्थापन तथा सञ्चालन समितिको बिहीबार बसेको बैठकले कृषि बजारमा सचिवालय सञ्चालन गर्ने निर्णय गरेको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
प्रदेशसभा सचिवालय व्यवस्थापन तथा सञ्चालन समितिमा सभामुख, उपसभामुख प्रदेशसभा सचिव, महाशाखा प्रमुखहरू तथा आमन्त्रित सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहने व्यवस्था छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने गरी तयारी...
पूरा समाचार पढ्नुहोस्