विशेष

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

बुधबार, 29 अक्टोबर 2025, 06:45 पूर्वाह्न
Share
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
१२ कात्तिक, काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ । विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र […]
Advertisements
News Detail Ad
News Detail ad Big Size
}