राष्ट्रिय समाचार
बाजुराको कोल्टीबाट राष्ट्रिय परिचयपत्र सेवा पुनः सुचारु
बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीबाट राष्ट्रिय परिचयपत्र सेवा पुनः सुचारु गरिएको छ । गत भदौमा बर्षातको समयलाई मध्यनजर गर्दै १ महिनाका लागी राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य सुरु गरिएको भएपनि बिचमा सेवा रोकिएको थियो । अबदेखि नियमित रुपमा कोल्टीबाटै सेवा प्रवाह हुने गरि काम सुचारू गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । माथिल्लो […]
पूरा समाचार पढ्नुहोस्