यस्तो छ जुद्ध वारुण यन्त्रको हालत, उपमेयर डंगोलले गरिन् निरीक्षण (तस्बिरहरू)
khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 12:51 अपराह्न
Share
काठमाडौं– काठमाडौंको न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन काठमाडौं महानगरपालिकाले मर्मत कार्य गरिरहेको छ। राणाकालीन प्रधानमन्त्री जुद्धशमशेर जबराका पालामा बनेको उक्त भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने खतरा देखिएकोले त्यसलाई मर्मत गरिएको हो । कार्यालयमा ३४ जना कर्मचारी छन् र यीमध्ये केही कर्मचारी अहिले पनि नियमित रूपमा सोही भवनको माथिल्लो तलामा बस्दै […]