मनोरञ्जन
‘मन बिनाको धन’ अस्ट्रेलियामा लाग्दै, दलित आयोगले गर्यो प्रशंसा
काठमाडौं । प्रदर्शनरत फिल्म ‘मन बिनाको धन’ लाई राष्ट्रिय दलित आयोगले प्रशंसा गर्दै हेर्न उचित हुने बताएको छ । आयोग अध्यक्ष देवराज विश्वकर्माले वक्तव्य जारी गर्दै फिल्मको सफलताको कामना गरेका छन् । दलित समुदायको प्रतिनिधित्व गर्ने गायक दर्जीको यो फिल्ममा शीर्ष भूमिका छ । फिल्मले समाजमा व्याप्त जातीय छुवाछुत जस्ता कुप्रथाविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको […]
पूरा समाचार पढ्नुहोस्