विशेष
उच्च संवाद समितिलाई निर्देशन दिनेसहित यी हुन् रास्वपाका १० निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठक प्रतिनिधि सभा सदस्यको निर्वाचनअघि मुद्दागत एवं सांगठनिक सहकार्यका पृथक विधिहरू अवलम्बन गर्दै संवाद प्रक्रियालाई अघि बढाउन उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको उच्च संवाद समितिलाई निर्देशन दिने निर्णय गरेको छ । जेन–जी पुस्ताले गरेको निर्णायक हस्तक्षेप पश्चात् प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्न सुशासन र समुन्नतिसँग सम्बन्धित […]
पूरा समाचार पढ्नुहोस्