राष्ट्रिय समाचार
अपि साइपाललाई पर्यटकीय गन्तव्य बनाइँदै
चैनपुर । सुदूरपश्चिम प्रदेशका साइपाल र अपि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयत्न प्रारम्भ भएको छ । नेपाल पर्यटन बोर्ड तथा सहारा नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाले साइपाल गाउँपालिकाको साइपाल हिमालदेखि दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल आधार शिविर क्षेत्रसम्म पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन थालेका हुन् । साइपालदेखि अपिसम्मको पर्यटकीय विकासका लागि पदमार्गमा […]
पूरा समाचार पढ्नुहोस्