समाज
रास्वपाले गठन गर्यो निर्वाचन केन्द्रित कार्यदलहरू
४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित कार्यदलहरू गठन गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको निर्वाचन केन्द्रित वाचापत्र तयारी कार्यदलमा सदस्य विस्तार गर्ने निर्णय गरेको छ । स्वर्णिम नेतृत्वको वाचापत्र तयारी कार्यदलमा केन्द्रीय सदस्यहरु सोविता गौतम, गणेश कार्की, क्रान्तिशिखा धिताल, अरनिको पाँडे, नन्दन यावदसहित […]
पूरा समाचार पढ्नुहोस्