खेलकुद
हाकिमीले जिते अफ्रिकी बालोन डी’ओर
काठमाडौं । मोरक्को तथा पेरिस सेन्ट-जर्मेन (पीएसजी) का स्टार फुटबलर अचराफ हाकिमीले सन् २०२५ को सीएएफ अवार्ड्समा पुरुष वर्ष खेलाडीको लागि अफ्रिकी बालोन डी’ओर पुरस्कार जितेका छन् । यो अवार्ड बुधबार रबातमा आयोजित एक समारोहमा उनलाई प्रदान गरिएको हो। बिगत केही वर्षदेखि हाकिमी विश्व फुटबलमा एक उदाउँदो शक्तिका रूपमा रहेका छन्। मोरक्को राष्ट्रिय टोलीका लागि […]
पूरा समाचार पढ्नुहोस्