राष्ट्रिय समाचार

रास्वपाले बनायो उम्मेदवार छनोट समिति, यी हुन् केन्द्रीय समिति बैठकमा निर्णयहरू

lokaantar.com | बिहिबार, 20 नोभेम्बर 2025, 12:28 अपराह्न
Share
रास्वपाले बनायो उम्मेदवार छनोट समिति, यी हुन् केन्द्रीय समिति बैठकमा निर्णयहरू
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचनलक्षित राजनीतिक अध्ययन, निर्वाचन रणनीति र मिडिया अध्ययन कार्यदल गठन गरेको छ । बीहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले तीनवटा कार्यदल गठन गरेको हो । राजनीतिक अध्ययन कार्यदल संयोजकमा विराजभक्त श्रेष्ठ रहेका छन् । निर्वाचन रणनीति कार्यदल संयोजकमा प्रवक्ता मनिष झा रहेका छन् । मिडिया अध्ययन कार्यदलमा निशा डाँगी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । यसैगरी, रास्वपाले प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि उम्मेदवार छनोट प्रक्रियालाई औपचारिक रूप दिन नयाँ समिति...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?