विशेष
काँग्रेसको बैठक आज पनि स्थगित
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि स्थगित भएको छ ।
काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भनिएको बैठक मङ्सिर ६ गते शनिबार दिउसो १ बजेसम्मका लागि स्थगित बको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यसअघि सोमबार बस्ने भनिएको बैठक आन्तरिक विवाद नमिलेपछि आजसम्मका लागि सारिएको थियो । कांग्रेस बैठकमा महाधिवेशन कहिले...
पूरा समाचार पढ्नुहोस्