मनोरञ्जन
सिक्किममा गुञ्जिए सुजन चापागाईँ, ‘ऊनको स्वीटर साँझ’ हेर्न पुगे दर्शक
गान्तोक (भारत) । बुधबार बेलुका उत्तरपूर्वी भारतीय राज्य सिक्किमको गान्तोकस्थित महात्मा गान्धी मार्गमा ‘ऊनको स्वीटर साँझ’ भब्यरुपमा सम्पन्न भएको छ । शुक्रबारदेखि त्यहाँ प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’ अघि गान्तोकमा सांगीतिक कार्यक्रम आयोजना गरियो । फिल्मका संगीतकार तथा गायक समेत रहेका सुजन चापागाईंले त्यहाँ प्रस्तुति दिए । ‘कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली […]
पूरा समाचार पढ्नुहोस्