संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँ : ओली
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 04:15 अपराह्न
Share
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताएका छन् । विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठकमा आज उनले संसद् पुनर्स्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने बताए। बैठकमा सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले […]