अर्थतन्त्र

क्रम्प्टनको दशैं-तिहारको ठूलो हर्षका लक्की ड्र विजेता घोषणा

khabarhub.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 05:59 अपराह्न
Share
क्रम्प्टनको दशैं-तिहारको ठूलो हर्षका लक्की ड्र विजेता घोषणा
काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको ‘क्रम्प्टनदशैं–तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत लक्की ड्र को विजेताको घोषणा गरेको छ। यस लक्की ड्र अन्तर्गत कृष्ण मल्लले क्रम्प्टन मिक्सर ग्राइन्डर जितेकी हुन् ।   क्रम्प्टनले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय पंखा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?