अन्तर्राष्ट्रिय
हसिनालाई दिइएको मृत्युदण्डप्रति मानव अधिकार संस्थाहरुको विरोध
काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायप्रति अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई सोमबार सजाय सुनाइएको थियो ।
बंगलादेशले सोमबार नै भारतबाट शेख हसिनाको सुपुर्दगीको माग गरेको थियो । शेख हसिना गत वर्ष अगस्ट ५ मा उनको सरकार विरुद्ध व्यापक विरोध...
पूरा समाचार पढ्नुहोस्