विशेष
दुर्गा प्रसाईँलाई राष्ट्रिय मानव अधिकार आयोगको टोलीले भेट्यो
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता दुर्गा प्रसाईँलाई भेट गरेको छ । मंगलबार आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाईँ र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी लिएको हो ।
प्रसाईँलाई गएराती निजको भक्तपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको, प्रहरी प्रतिवेदनअनुसार सार्वजनिक...
पूरा समाचार पढ्नुहोस्