खेलकुद
एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।
पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । यो सँगै यस खेलमा विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।
यस अघि आजै सम्पन्न पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात...
पूरा समाचार पढ्नुहोस्