विशेष

जेनजी आन्दोलनका घाइतेलाई थप १५ हजार दिने सरकारको निर्णय

अनलाइनखबर | मङ्गलबार, 18 नोभेम्बर 2025, 05:29 अपराह्न
Share
जेनजी आन्दोलनका घाइतेलाई थप १५ हजार दिने सरकारको निर्णय
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेको उपचारार्थ थप तत्काल जनही १५ हजार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?