राष्ट्रिय समाचार
दिल्लीमा भएको विस्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त
प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँ दिल्लीमा भएको विस्फोटप्रति दुःख व्यक्त गरेकी छिन् ।
उक्त घटनाप्रति गहिरो शोक प्रकट गर्दै उनले मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीलाई समेत मेन्सन गर्दै प्रधानमन्त्री कार्कीले लेखेकी छिन्, 'हिजो साँझ दिल्लीमा भएको दु:खद विस्फोटले म स्तब्ध र दुःखी भएकी छु । मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्छु र घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गर्दछु । यस दुःखको घडीमा नेपाल भारतसँग एकजुट छ ।'
दिल्लीको ...
पूरा समाचार पढ्नुहोस्