मनोरञ्जन
‘कालो सेतो’ बन्यो पूर्ण राईको सर्वाधिक हेरिने गीत, ५ करोड भ्यूज नाघ्यो
काठमाडौं । आफ्नो बहुचर्चित गीत ‘कालो सेतो’ ले युट्युबमा ५ करोड भ्यूज पार गरेपछि गायक पूर्ण राईले दर्शकलाई धन्यवाद दिएका छन् । १ नोभेम्बर, २०२३ मा रिलिज भएको उक्त गीतले सोमबार महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । ‘कालो सेतोले युट्युबमा ५ करोड भ्यूज पुर्यायो । माया गर्नुभएकोमा सबैलाई धन्यवाद’ उनले लेखेका छन् । युवापुस्तामा निकै […]
पूरा समाचार पढ्नुहोस्