विशेष
जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग
काठमाडौँ । जेन-जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ ।
मुभमेन्टका प्रवक्ता विजय साहले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङलाई बर्खास्त गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको हो ।
घिसिङसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड बराबर नोक्सान हुने गरी विद्युत खरिदबिक्री सम्झौता गरेको...
पूरा समाचार पढ्नुहोस्