विशेष
तीन अमेरिकन र एक एशियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
निर्वाचन आयोगबाट पर्यवेक्षण गर्न अनुमति पाएका विदेशी संस्थाहरू हुन्– द कार्टर सेन्टर एटलान्टा, एसियन नेटवर्क फर फ्रि इलेक्सन, इन्टरनेशनल रिपब्लिकन इन्सिच्युट र ...
29 जनवरी 2026, 06:29 अपराह्न
तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
निर्वाचन आयोगबाट पर्यवेक्षण गर्न अनुमति पाएका विदेशी संस्थाहरू हुन्– द कार्टर सेन्टर एटलान्टा, एसियन नेटवर्क फर फ्रि इलेक्सन, इन्टरनेशनल रिपब्लिकन इन्सिच्युट र ...
29 जनवरी 2026, 06:29 अपराह्न
जापान भ्रमणमा जादै राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जाने भएका छन् । नेपाल र जापानबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७०औं वर्षको उपलक्ष्यमा आयोजना हुने कार्यक्र...
29 जनवरी 2026, 06:25 अपराह्न
डेनमार्क र अमेरिकाबिच ग्रिनल्यान्डको विषयमा रचनात्मक वार्ता
29 जनवरी 2026, 06:24 अपराह्नरवि लामिछाने अस्पतालबाट डिस्चार्ज
स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् ।
29 जनवरी 2026, 06:13 अपराह्न
गृहमन्त्री र आयोगका पदाधिकारीबीच निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन गर्न छलफल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीहरूबीच निर्वाचन केन्द्रीत छलफल भएको छ । विहिबार भएको छलफलमा निर्वाचन आचारसंहिताको पूर्ण...
29 जनवरी 2026, 06:10 अपराह्न
जेनजी आन्दोलनमा हिरासतबाट फरार, ग्याङ बनाएर उपत्यकामा लुटपाट आतंक
जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका विनय लुटपाटका मुख्य नाइके हुन् । उनको योजनामा स्वयम्भू, बौद्ध लगायतका उपत्यकाका २७ ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ ...
29 जनवरी 2026, 06:06 अपराह्न
कोशी प्रदेश सभाको अधिवेशन आव्हान
विराटनगर । कोशी प्रदेशको प्रदेश अधिवेशन आव्हान भएको छ । विहिबार प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठकको आह्वान गरेका हुन्...
29 जनवरी 2026, 05:55 अपराह्नक्षत्रवतीका दुई सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/school-bag-1-400x220.jpg" class="attachment-medium size-medium wp-p...
29 जनवरी 2026, 05:49 अपराह्न
आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
29 जनवरी 2026, 05:48 अपराह्नराष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत
१५ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ (आइतबार) गते जापान भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी...
29 जनवरी 2026, 05:29 अपराह्ननेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय
१५ माघ, काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद...
29 जनवरी 2026, 05:24 अपराह्ननिर्वाचन आचारसंहिता : १० दिनमा उल्लंघनका २१ घटना, पाँचले दिए जवाफ
१५ माघ, काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएको १० दिनमा आचारसंहिता उल्लंघनका २१ घटना भएका छन् । यीमध्ये पाँच वटाको मात्रै जवाफ आएको निर्वाचन आयोगले जनाएको छ ।...
29 जनवरी 2026, 05:21 अपराह्न
रूसी आक्रमणले युक्रेनलाई विपत्ति तिर धकेल्छ : युरोपियन युनियन
29 जनवरी 2026, 05:19 अपराह्न
काठमाडौँमा गहना र नगद लुट्ने गिरोह पक्राउ
29 जनवरी 2026, 04:58 अपराह्न
निर्वाचन सुरक्षाबारे आयोगको चासो, गृहमन्त्रीले भने– बिथोल्न खोजे कडा कारबाही हुन्छ
निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री अर्यालले भने- मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीलगायत सरोकारवाला सबै...
29 जनवरी 2026, 04:50 अपराह्न
गोली हानेर समातिएका १० लुटेरालाई प्रहरीले गर्यो सार्वजनिक
यो समूहले रातिको समयमा एक्लै हिँडेका व्यक्तिहरुलाई लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।
29 जनवरी 2026, 04:50 अपराह्न
गोलीमा हानेर समातिएका १० लुटेरालाई प्रहरीले गर्यो सार्वजनिक
यो समूहले रातिको समयमा एक्लै हिँडेका व्यक्तिहरुलाई लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।
29 जनवरी 2026, 04:50 अपराह्नरविमाथि लागेको मुद्दा सर्वोच्चले टुंग्याएपछि मात्रै निर्णय गर्न आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रूपन्देही जिल्ला अदालतले तत्काल फिर्ता...
29 जनवरी 2026, 04:49 अपराह्न