विशेष
जापान भ्रमणमा जादै राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापान भ्रमणमा जाने भएका छन् । नेपाल र जापानबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७०औं वर्षको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको टोली जापान जान लागेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको माघ १८ देखि २१ गतेसम्म हुने जापान भ्रमणलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं...
पूरा समाचार पढ्नुहोस्