विशेष
निर्वाचन आचारसंहिता : १० दिनमा उल्लंघनका २१ घटना, पाँचले दिए जवाफ
१५ माघ, काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएको १० दिनमा आचारसंहिता उल्लंघनका २१ घटना भएका छन् । यीमध्ये पाँच वटाको मात्रै जवाफ आएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले १० दिनमा २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँच वटाको मात्रै जवाफ प्राप्त भएको जानकारी दिए । उनका अनुसार बाँकी जवाफका लागि […]
पूरा समाचार पढ्नुहोस्