विशेष
रविमाथि लागेको मुद्दा सर्वोच्चले टुंग्याएपछि मात्रै निर्णय गर्न आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा रूपन्देही जिल्ला अदालतले तत्काल फिर्ता नलिने भएको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता गर्ने निर्णय गरे पनि रूपन्देही जिल्ला अदालतले भने सर्वोच्च अदालतबाट टुंगो लागेपछि मात्रै सरकारी वकिलहरुले पेस गरेको निवेदनमाथि सुनुवाइ […]
पूरा समाचार पढ्नुहोस्