खेलकुद
लुम्बिनी लायन्सको नयाँ ढाकाको प्याटर्न भएको जर्सी बजारमा
२२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ जर्सी बिक्रीको लागि बजारमा सार्वजनिक गरेको छ । यो जर्सीमा नेपालीपन झल्काउने ढाकाको ढाँचा प्रयोग गरिएको छ, जसले परम्परा, पहिचान र गौरवको प्रतीकका रूपमा लुम्बिनीको आत्मालाई प्रतिनिधित्व गर्छ । नयाँ जर्सी अहिले अनलाईनमा दराज तथा अन्य छानिएका अनलाइन प्लेटफर्महरूमा उपलब्ध रहेको […]
पूरा समाचार पढ्नुहोस्