प्रधानमन्त्रीलाई ‘जेन-जी बहिनी’ भनेका ओलीको आक्रोश : हिजो जसले देश जलाए, आज उनैले चलाउँदैछन्
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 04:37 अपराह्न
Share
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई ‘जेन-जी बहिनी’ भनेका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै उनले आन्दोलन र शान्तिपूर्ण प्रदर्शनका लागि कसैको अनुमति नचाहिने बताएका छन् । उनले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै जेन-जी बहिनीको संज्ञा दिए । ‘जेन-जी बहिनी हुनुहुन्छ कि दिदी […]