अर्थतन्त्र
एनआईसी एसिया बैंकका ग्राहकलाई पर्वतको द क्लिफ नेपालमा १० प्रतिशत छुट
एनआईसी एसिया बैंकका ग्राहकले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध गराउने गरी द क्लिफ नेपाल र बैंकबीच सम्झौता भएको छ ।
सम्झौतापश्चात यस बैंकका ग्राहकले कुश्मा पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरू लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।
बैंकका ग्राहकहरूले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवामा १० प्रतिशत छुट सुविधा प्राप्त गर्न...
पूरा समाचार पढ्नुहोस्