भत्काउँदै गरेको नक्साल भाटभटेनी ढल्दा मजदुर घाइते (तस्बिरहरू)
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 04:39 अपराह्न
Share
काठमाडौं– गत भदौ २४ गते तोडफोड र आगजनी भएको नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउने काम अहिले भइरहेको छ । यही क्रममा आइतबार त्यहाँ काम गरिरहेका मजदुर घाइते भएका छन् । भवनको भग्नावशेष लागेर घाइते भएकाहरूको उद्धार गरेर अस्पताल लगिएको छ । घटनास्थलमा प्रहरी पुगेका छन् भने नक्साल भाटभटेनी क्षेत्रमा आवागमन प्रभावित भएको छ। तस्बिरहरू : […]