विशेष

मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

lokaantar.com | शनिबार, 31 जनवरी 2026, 07:15 पूर्वाह्न
Share
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भारतबाट नेपाल आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल शुक्रबार राति सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।  उनका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाब...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}