khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 02:00 अपराह्न
Share
काठमाडौं- निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। १५ वर्षदेखि मिर्गौला रोगबाट पीडित उनकी ७१ वर्षीया आमा अमृताको बुधवार चाबहिलस्थति ओम अस्पतालमा निधन भएको हो। अमृताको मिर्गौला फेल भएपछि १५ वर्षयता डाइलाइसिस गरेर उपचाररत थिइन् । पछिल्लो पटक निमोनियाबाट संक्रमित उनको स्वास्थ्य अवस्था जटिल बनेर ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनको पार्थिव शरीरलाई […]