विशेष
नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन उद्घाटन
काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ दलबाट बनेको नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनको उद्घाटन भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको सम्मेलनमा ९ वाम दलका शिर्ष नेता र कार्यकर्ताहरु सहभागी रहेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा...
पूरा समाचार पढ्नुहोस्