हेडलाइन

रवि लामिछानेलाई सोधपुछ गर्न लगियो सिंहदरबार

kendrabindu.com | बुधबार, 05 नोभेम्बर 2025, 01:12 अपराह्न
Share
रवि लामिछानेलाई सोधपुछ गर्न लगियो सिंहदरबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनबारे सोधपुछ गर्न सिंहदरबार लगिएको छ । उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले बोलाएसँगै आज नख्खु कारागारबाट लामिछानेलाई सिंहदरबार लगिएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?