प्रवास
माउन्ट ओर्टल्समा हिमपहिरो, पाँच जर्मन आरोहीको मृत्यु
उत्तरी इटालीको आल्प्सस्थित माउन्ट ओर्टल्समा हिमपहिरोमा परी पाँच जर्मन स्की आरोहीको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जानकारी दिएका छन् ।
इटालीको एएनएसए समाचार एजेन्सीका अनुसार स्थानीय समयअनुसार शनिबार अपरान्ह ४ बजे दक्षिणी टायरोलको सीमा भर्टानाको उत्तरी ढलानमा हिमपहिरो जाँदा पाँच जना जर्मन पर्यटकहरूलाई हिउँले बगाएको हो ।
शनिबार तीन जनाको शव फेला परेको थियो भने आइतबार बिहान दुई जनाको शव फेला परेको हो ।
अधिकारीहरूले यस क्षेत्रमा बढ्दो तापक्रमले हिउँको अवस्था अस्थिर बनाएको र हिमपहिरोको जोखिम बढाएको चेताव...
पूरा समाचार पढ्नुहोस्