डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो
khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 04:32 अपराह्न
Share
काठमाडौं– पछिल्लो एक सातामा १ सय ७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डोल्पा र मनाङ बाहेक अन्य ७५ वटा जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका पछिल्लो २४ घण्टामा मात्रै २४ जनामा सङ्क्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ७५ पुगेको छ । […]