मनोरञ्जन
‘पोखरा एभेन्जर्स’को जर्सी खरिद गर्नेले नेपथ्य कन्सर्टमा प्रवेश पाउने
काठमाडौं । नेपाली खेलजगत्सँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले यो साता गृहनगरका श्रोता–दर्शकमाझ आफूलाई उभ्याउने भएको छ । ब्यान्ड पोखरास्थित रङ्गशालामा तीन वर्षको अन्तरालपछि कात्तिक २१, शुक्रबार प्रस्तुत हुन लागेको हो । ब्यान्ड यसपाला क्रिकेट खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित गृहमैदानमा प्रस्तुत हुनेछ । नेपथ्यले यसअघि २०७९ पुस १२ मा मानव सेवाको लक्ष्य बोकेर पोखरेली दर्शकलाई […]
पूरा समाचार पढ्नुहोस्