बागमतीमा दुर्लभ कालो टाउके दंगा चिलको उडान (तस्बिरहरू)
khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 04:29 अपराह्न
Share
काठमाडौं– राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ । शनिबार साँझतिर सो क्षेत्रमा सो चार देखिएको हो । बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ । नेपाल पन्छी संरक्षक […]