विशेष

५२ गर्भवतीलाई जनही पाँच हजार पोषण भत्ता

lokaantar.com | शनिबार, 01 नोभेम्बर 2025, 09:48 पूर्वाह्न
Share
५२ गर्भवतीलाई जनही पाँच हजार पोषण भत्ता
तनहुँको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ ।  चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही पाँच हजारका दरले दुई लाख ६० हजार रकम प्रदान गरेको हो ।  कार्यालयले अघिल्लो आवमा २४३ जना गर्भवतीलाई १२ लाख २५ हजार भत्ता वितरण गरेको थियो । हालसम्म २९५ जना गर्भवतीका लागि १४ लाख ८५ हजार पोषण भत्तामा खर्च भएको महिला विकास निरीक्षक जानुका सुर्खालीले जानकारी दिइन् ।   उनले भनिन्, 'गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख)अन्त...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?