विशेष
राष्ट्रपतिले सुशीलालाई भनेका थिए, ‘प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर राष्ट्रघाती भन्दिन्छु’
राष्ट्रपति थरथरथर गर्दै उभिनुभयो र औंला देखाउँदै भन्नुभयो, ‘यस्तो संकटका बेला पनि प्रधानमन्त्री बनिनौ भने म तिमीलाई राष्ट्र बचाउन नलागेको भनेर राष्ट्रघाती भन्दिन्छु ।’
पूरा समाचार पढ्नुहोस्