विशेष
विदेश बस्ने नेपालीलाई मताधिकार सम्बन्धी गृहको मस्यौदा निर्वाचन आयोगमा
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गृह मन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी चार वटा प्रचलित ऐन संशोधनको मस्यौदा आयोगमा पठाएको छ।
पूरा समाचार पढ्नुहोस्