विशेष
एन्फा गेट अगाडि ए डिभिजन क्लबको धर्ना (तस्वीरहरु)
काठमाडौं । ए डिभिजन फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि धर्ना दिएका छन् । एन्फा र क्लबबीच भएको सहमति पूरा गर्नुपर्ने, लिगको एक वर्षको साइकल पूरा गर्नुपर्ने एएफसी क्लब लाइसेन्स लागू गर्नुपर्ने लगायत माग राखेर ए डिभिजनका क्लबका प्रतिनिधिहरुले एन्फा गेट अगाडि धर्ना दिएका हुन् । ‘लिगको स्थायित्व र व्यवस्थित होस् […]
पूरा समाचार पढ्नुहोस्