राष्ट्रिय समाचार
सुशीलाले संसद् पुनःस्थापना भए राजनीतिक दुर्घटना हुन्छ भनेपछि एमालेको प्रतिवाद– यसरी बोल्न मिल्दैन
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा पुन:स्थापना भए राजनीतिक दुर्घटना हुन सक्छ भनेपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।
प्रधानमन्त्री कार्कीले बुधबार राखेको सर्वदलीय बैठकमा मन्तव्य दिने क्रममा प्रतिनिधि सभा पुन:स्थापनातर्फ लागे विगतकै जस्तो राजनीतिक दुर्घटना निम्तिन सक्ने आशय व्यक्त गरेकी थिइन् ।
'अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ। तसर्थ, हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ,' कार्...
पूरा समाचार पढ्नुहोस्