सर्वोच्चलाई ओलीको जवाफ : सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री, उनका सबै निर्णय खारेज हुनुपर्छ
khabarhub.com|
बिहिबार, 20 नोभेम्बर 2025, 12:59 अपराह्न
Share
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुन:स्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ पेश गर्दै भदौ २३ र २४ गतेको आगजनी र अराजकताका लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्री भएकोले यो अवस्थाको सृजनाकर्ता पनि उनीहरू नै भएको दाबी गरेका छन् । अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाका विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ फर्काउँदै उक्त कुरा […]