हेडलाइन

सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश

kendrabindu.com | बिहिबार, 20 नोभेम्बर 2025, 01:03 अपराह्न
Share
सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश
काठमाडौं । बाराको सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी भएको छ । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीचच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बने पछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?