कर्णालीका युनिश सिंहले एकै ओभर लिए चितवनका दुई विकेट
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 02:10 अपराह्न
Share
काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलर युनिश सिंहले एकै ओभरमा चितवन राइनोजका दुई विकेट लिएका छन् । कीर्तिपुर मैदानमा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको चितवनले ३ ओभर पाँचौ बलमा ओपनर डेविड मलानलाई गुमाएको हो । डेविडले ६ बल एक चौकाको सहयोगमा ६ रन मात्रै जोडे । उक्त ओभरमा पाँचौ बलमा अर्का […]