मनोरञ्जन
साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट, जन्मदिनमा दिइन् सरप्राइज तस्वीर)
काठमाडौं । आज सोमबार अभिनेत्री साम्राज्ञी शाहको जन्मदिन पनि हो । यो अवसरमा उनले प्रशंसकसामु एक सरप्राइज घोषणा गरेकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् । उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका फोटोमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ । आइतबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे विस्तृत खुलाएकी छैनन् । […]
पूरा समाचार पढ्नुहोस्